आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-२६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १३ बडैपुर स्थित बिरेन्द्र बोहराको खरले छाएको भान्सा कोठा र गाई गोठमा शुक्रबार बिहान अचानक आगलागी हुँदा भान्सा र गाई गोठ जली अन्दाजी रु. ४०,०००।- बराबरको समानहरु जलेर क्षती हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।