फरार प्रतिवादी पक्राउ
२०८०-११-२६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले जबरजस्ती करणी मुद्दामा ६ बर्ष ११ महिना २ दिन कैद सजाय र रु.२,००,०००।- (दुई लाख) जरीवाना ठहर भई फरार रहेका जिल्ला कैलाली भजनी न.पा. ९ भुरुवा बस्ने बर्ष २८ को आशीस राजीलाई ईलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले ऐ. ५ कुटीबाट शुक्रबार पक्राउ गरेको हो ।