अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-३०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. ३ चौराह नजिक र भजनी न.पा ५ जुठाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १८,३५०।– बराबरको प्याज,चिनी,चक्लेट,खेलौना,बोईलर कुखुरा लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।