मृत अवस्थामा फेला
२०८०-१२-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा.९ स्थित मोहना नदिमा हाल नामथर,वतन एकिन थाहा नभएको बर्ष अन्दाजी २५/२६ को पुरुष व्यक्ति शुक्रबार साँझतिर मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।