आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-०४
- A
- A-
- A+
कैलाली:- बर्दगोरिया गाउँपालिका-१ मुडास्थित सडकमा प्रदेश.३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा शनिबार दिउँसो आगलागी हुँदा ट्रकभित्र रहेको विभिन्न औषधि, खुर्सानी, लाइटर जलेर करिब १ करोड १२ लाख ९३ हजार ९१ रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।