फरार प्रतिवादी पक्राउ
२०८०-१२-०६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. वन मुद्दामा ६ महिना कैद सजाय र रु.३,६७५।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१० बस्ने कल्लु राना ।
२. वन मुद्दामा रु.४६,९१६।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने दिर्घ चौधरी ।
३. बैकिंङ कसुर मुद्दामा रु.१९,८४,१००।- जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.२ बस्ने सरस्वती देबी चन्द ।