फरार प्रतिवादी पक्राउ
२०८०-१२-०८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-
१. कृते मुद्दामा १ बर्ष कैद सजाय र रु.५०।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ८ बस्ने बसन्त राना ।
२. चेक अनादर मुद्दामा रु.१०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.१ बस्ने विष्णु गोतामे ।