अबैध काठ बरामद
२०८०-१२-०८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ रिछा स्थित माँ पुर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अबैंध सालको गोलिया थान-१ (२६.५४ क्युफिट) सहित ऐ.५ मैनाह बस्ने बर्ष २४ को राजेश चौधरीलाई बिहीबार दिउँसो ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त काठ र मानिस समेतलाई आवश्यक कारवाहीको लागि प्रहरीले सव डिभिजन वन कार्यालय पचकडिया पुनर्वासको जिम्मा लगाएको हो ।