मृत अवस्थामा फेला
२०८०-१२-०९
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला,महाकाली न.पा.५ ठड्याकाठो स्थित सडक देखि अन्दाजी १०० मिटर तल महाकाली नदीमा ढुङ्गाको बिचमा जिल्ला पिथौरागढ तैसिल धारचुला जिप्टी (रक्षाताल) भारत बस्ने वर्ष २५ को प्रेम सिंह नेगी बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ ।