मृत अवस्थामा फेला
२०८०-१२-११
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा. ४ बाङ्गाबगड स्थित ऐ.५ मोहती जाने बाटो नजिक ऐ. न.पा.१ कटौजे घर भई हाल ऐ. ४ खलंगा दार्चुला बस्ने बर्ष अन्दाजी ४४ को चन्द्र सिंह कुँवर शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुला समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ ।