मृत अबस्थामा फेला
२०८०-१२-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा.३ सांघुरे खोलामा जिल्ला सुर्खेत,चौकुने गा.पा.३ स्थाई घर भई हाल सोही स्थान बस्ने बर्ष ४२ को भक्त बहादुर रानामगर आईतवार बिहान मृत अबस्थामा फेला परेका हुन । निज मृत अबस्थामा फेला परेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय सुगरखाल समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।