पानीमा डुबेर मृत्यु
२०८०-१२-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, भजनी न.पा. २ रजबारा बस्ने तुलराम बि.क.को छोरी बर्ष १३ की ममता बि.क.ऐ.स्थित रहेको काडा नदीमा नुहाउने क्रममा डुबेर आईतबार दिउँसो मृत्यु भएको हो । पानीमा डुबेर गम्भिर घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।