फरार प्रतिवादी पक्राउ
२०८०-१२-१२
- A
- A-
- A+
कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले जाल साक्षी मुद्दामा जनही रु.२,८१२।५० जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली धनगढी उ.म.न.पा. ७ बस्ने बर्ष ४२ को नेकी राम राना र ऐ. बस्ने बर्ष ४० को धनी राम रानालाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निज दुवै जनालाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।