अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१५
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.४ बसपार्क र भजनी न.पा.३ धुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २५,६००।– बराबरको प्याज,चिनी,बिडी लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।