मृत अबस्थामा फेला
२०८०-१२-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा.४ इन्द्रैया स्थित खेतमा हाल नामथर,वतन एकिन थाहा हुन नआएको अन्दाजी बर्ष ४०/४५ को पुरुष ब्यक्ति शुक्रबार दिउँसो मृत अबस्थामा फेला परेका हुन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुर,कैलाली समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।