भिरबाट लडेर मृत्यु
२०८०-१२-२२
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा, हिमाली गा.पा. ५ रिठा बस्ने बर्ष ३७ की अवसरा बुढथापा घर नजिकै रहेको रिठा भिरमा घास काट्ने क्रममा अचानक भिरबाट लडेर बुधवार बिहानतिर मृत्यु भएको हो । भिरबाट लडेर गम्भिर घाईते भएकी उनको उपचारको लागि अस्पताल ल्याउदै गर्दा निजको बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुरा समेतबाट प्रहरी टोली खटिइ गई आवश्यक अनुसन्धान भईरहेको छ ।