रुखबाट लडेर मृत्यु
२०८०-१२-२७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, चुरे गा.पा. ४ बस्ने बर्ष ३५ को जित बहादुर धामी घर नजिकै चिउराको रुखमा चढी मंगलबार बिहान स्याउला काट्ने क्रममा रुखबाट अचानक लडेर निजको मृत्यु भएको हो । रुखबाट लडेर गम्भिर घाईते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।