प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायल - भौतिक पूर्वाधार

जनसक्त्ति उत्पादन :

स्थापनाकाल देखी यस तालिम केन्द्रले कुल जम्मा ४५,४६० जना दक्क्ष जनसक्त्ति उत्पादन गरेको छ ।


प्रशिक्षण गराउन सक्ने क्षमता

सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र
प्रशिक्षार्थी प्रहरी जवान आधारभुत तालीममा सहभागी हुने सक्ने अन्दाजी – ५०० जना
उन्नत तथा अनुशिक्षण तालीम – ३०/३० जनाका १ पटकमा ४ समुह – १२० जना
६२० जना

प्रशिक्षण स्थल बुडर
प्रशिक्षार्थी प्रहरी जवान आधारभुत तालीममा सहभागी हुने सक्ने अन्दाजी – ३५० जना
उन्नत तथा अनुशिक्षण तालीम – ३०/३० जनाका १ पटकमा २ समुह – ६० जना
४१० जना
कुल जम्मा ‍‍ १०३० जना


बिध्यमान सुबिधाहरु

१) कार्यालय मुल शाखाहरु, क्वाटर गार्ड
२) प्रशिक्षण कक्षहरु –Firing Simulation, Firing Range
३) आवाश भवन –
समादेशक निवाश, सि.प्र.अ. सह समादेशक र प्र.नि.
जु.प्र.अ. प्र.ह/प्र.ज , महिला आवास भवन
४) प्रशिक्षार्थी आवास भवन ( जु.प्र.अ, प्र.ज देखि प्र.व.ह. सम्म
५) मेस भवन –
यस केन्द्रका कर्मचारी सि.प्र.अ., जु.प्र.अ. , प्र.ज देखि प्र.व.ह. सम्म
प्रशिक्षार्थी - जु.प्र.अ., प्र.ज देखि प्र.व.ह.
६) हजाम घर
७) सिलाई घर – कपडा र जुत्ता
८) धोबिघर
९) पुस्तकालय

१०) कम्प्युटर ल्याब

११) Wi-Fi/Internet

१२) खानेपानी आयोजना

        क) खानेपानी छान्ने मेसिन ( खानेपानि ट्यांकी)
        ख) कालापातल धुले खानेपानी
        ग) सरसफाईका लागि पानीको ब्यवस्था

        घ) खानेपानि बोयरिङ्ग


१३) बिश्राम कक्ष - कवाज मैदान
१४) बाधापार
१५) मनोरंजन कक्ष
१६) खुद्रा क्यान्टिन

१७) चमेना गृह


तालीम केन्द्रको प्रहरी कल्याणकारी योजना :

  • मासिक मूल्याङ्कनमा उत्कृष्ठ (Best Instructor of the Month) ठहरिएका प्रशिक्षकहरुलाई प्रमाण पत्र सहित नगद पुरस्कार द्धारा सम्मान गर्ने गरिएको ।
  • प्रहरी कर्मचारी वा निजको परिवार अकस्मात विरामी वा दुर्घटना भएमा उपचारका लागि आर्थिक सहयोग प्रदान गर्ने गरिएको ।
  • कार्यालय ,पुस्तकालय र प्रशिक्षण कक्षमा Internet सेवा उपलब्ध ।
  • Family Quarters निर्माण ।

Card image cap
SSP Pravin Dhital

Commandant