प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्यु

२०८१-०२-२२

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२१ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.१ बिशालनगर बस्ने बर्ष अन्दाजी ६०।७० को श्रीदल पुरी आफ्नै टिनले छाएको कच्ची घरमा सुति रहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढली घर भित्र च्यापिन गई घटनास्थलमै मृत्यु भएको, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट प्रहरी टोली खटि गइ आवश्यक अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।