प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत्त लास फेला परेको

२०८१-०४-१२

  • A
  • A-
  • A+
Share

     दार्चुला:- मिति २०८१।०४।११ गते अं.१७:०० बजे जिल्ला दार्चुला, नौगाड गा.पा.५ स्थित सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा ऐ. वडा नं.-३ खार बस्ने राईमल सिंह बोहराको छोरा बर्ष ३५ को (मानसिक सन्तुलन ठिक नभएको) मनबिर बोहराको लास मृत्त अवस्थामा फेला परेको, इलाका प्रहरी कार्यालत गोकुलेश्वर दार्चुलाबाट प्र.नि. मान सिंह ऐरीको प्रहरी टोलीले मृतक लाशको घटनास्थल कार्य पुरा गरि पोष्ट-मार्टमको  लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।