प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु-औषध सहित मानिस पक्राउ

२०८१-०४-१३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०४।१२ गते अं.१९:२५ बजे जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शिवगर चोकबाट ऐ. वडा नं.४ बस्ने बर्ष २० को दिपक थापामगर र ऐ. टिकापुर न.पा. वडा नं.४ बस्ने बर्ष ३० को आसिश चौधरीलाई लागु-औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १९० मिलिग्राम सहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।