प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध ढुङ्गा सहित टेक्टर नियन्त्रणमा

२०८१-०४-१५

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१/०४/१४ गतेको १८;०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. वडा नं.३ भम्का स्थित छेला खोलाबाट ऐ. वडा नं.४ बगुन बस्ने बर्ष ३० को रोहित लुहारले चलाएको सु.प.प्र.०१-००२ त ४३५० नम्बरको अबैध रुपमा ढुङ्गा ढुवानी गरिरहेको टेक्टरलाई  अस्थाई प्रहरी बिट दैजी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बेदकोट नगरपालिकाको कार्यालयमा पठाउने पहल भइरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।