प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-१९

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०४।१८ गते १४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ बसन्त टोलबाट सोही बस्ने बर्ष २७ को सिद्ध साउद, ऐ.५ बस्ने बर्ष २५ को सुरेश साउद र ऐ.८ बस्ने बर्ष २७ को गोपाल कम्तीलाई ११०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार