प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद ।

२०८१-०५-०७

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०५।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ...पा. २ ट्राफिक चौराहा र आदर्श टोल ऐ. ४ बसपार्क नजिकगोदावरी न.पा.३ चुटकि बजार र मालाखेतीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,३०,२८९।– बराबरको प्याजचिनी, सरपजिराबिस्कुटचक्लेटनरिवल,  कुर्तीधोतीसाडीलेहंगाखुद्रा सामान  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०५।०६ गते ११:३० बजेको समयमा जिल्ला कञ्चनपुरभिमदत्त न.पा. ११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०६,८००।– बराबरको जुत्ताचप्पलजुत्तीधोतीकुर्तीसुट, थान कपडाडोपट्टाचुडीफलामको जक्सनसाईकलको सामानकिरानाको सामान, हार्डबेयरको सामान लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकीकञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा  फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाईएको ।

    डडेल्धुरा:- मिति २०८१।०५।०६ गते ०६:३० बजेको समयमा जिल्ला डडेल्धुरापर्शुराम न.पा.५ घट्टे पलाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,४७०।– बराबरको जिराबिडीसुपारी लगायतका सामानहरु प्रहरी चौकी शिर्षडडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    दार्चुला:- मिति २०८१।०५।०६ गते ०६:०० बजेको समयमा जिल्ला दार्चुलाशैल्यशिखर न.पा.९ गोकुलेश्वर बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १३,७००।– बराबरको चिनीचामलपास्ता लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गोकुलेश्वरदार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।