प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा

२०८१-०५-१७

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०५।१६ गते २३:०० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. ५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट ऐ. १३ राजपुर बस्ने बर्ष २१ को बिरेन्द्र रानालाई हिडिरहेको अवस्थामा संका लागी चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल थान-१ फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पेस्तोल र निजलाई पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।