प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०५-१८

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०८१।०५।१७ गते १८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय बेलडाँडीकञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्ला कञ्चनपुरबेलौरी न.पा. १० सडकघाट स्थित काठ मिल नजिकबाट सोही ठाउँ बस्ने बर्ष २४ को बिकास चौधरी र बर्ष ३२ को खेम बहादुर थापालाई १.१५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि दुवै जनालाई नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार