करेन्ट लागेर मृत्यु
२०८१-०५-२४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०५।२३ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.५ धरमपुर बस्ने वर्ष १८ को हविल डगौरालाई साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको ।