प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०६-०८

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८१।०६।०७ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ सन्तोषी टोल, ऐ. १५ उर्मी, भजनी न.पा.७ हिक्मतपुर, ऐ. ९ भुरुवा, टिकापुर न.पा.न.पा.७ कालाकुण्डा, ऐ. ९ बालुवाटार र  कैलारी गा.पा. ५ छोट्कि पलिया र ऐ. ८ पृथ्विपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,४४,५५०।– बराबरको प्याज, चिनी, मसला,  बिडी, सुर्ती, ललिपप, माछा मार्ने जाल, जुत्ता, फ्राक, फ्राकमा लगाउने जालिदार डिजाईनको पुतली,  ट्याक्टरको टायर, ARB ब्यारिङ, ग्रिस, मोबिल फिल्टर, साईकल थान-२ लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०६।०७ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.६ नकैया, ऐ. ७ पौलाह, ऐ. १० भुडा  र पुनर्वास न.पा.४ कारकिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,१५,७२२।– बराबरको चिनी, पेय पदार्थ, कस्मेटिक सामान, किरानाका सामान, स्वीटर, कुर्ती, ज्याकेट, पुरानो १२ v ब्याट्री, सिल्भर, तामा, पितल, INTOX बुफर, KN LIGHT बल्ब, साईकल थान-६  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।