प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बन्चरो प्रहार गरि हत्या

२०८१-०६-२६

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।२५ गते राति ०१:०० बजे चुरे गा.पा. ६ मल्लो ढुङ्गेनी बस्ने बर्ष अं. ५०/५५ को डम्मर बहादुर चुनाराले आफ्नै श्रीमती बर्ष अं. ४६/४७ कि हिरा देबि चुनारालाई टाउँकोमा बन्चरो प्रहार गर्दा मृत्यु भएको उक्त घट्नामा बन्चरो प्रहार गर्ने  निज डम्मर चुनारालाई इलाका प्रहरी कार्यालय फल्टुडे कैलाली बाट खटिएको प्रहरी टोलीले पक्राउ गरि थप अनुसशन्धान भइरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।