प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०७-२०

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।०७।१९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा. ३ ठेकीपुर र भजनी न.पा ७ चर्राबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,०००।– बराबरको हरियो खुर्सानी, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार