प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०८-०६

  • A
  • A-
  • A+
Share

१. नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र रु.९,३४६।- जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.६ बस्ने बर्ष २६ को दिनेश परियार ।

२. लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकीएको जिल्ला कञ्चपुर, पुर्नबास न.पा.११ डोकेबजार बस्ने बर्ष ४२ को विक्रम सुवाललाई धनगढी उ.म.न.पा.३ त्रीनगर एरियाबाट पक्राउ गरेको । 

   डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बसोवास आवादि भएको मुद्दामा १ बर्ष कैद सजाय र रु.२५,८८,०५५।- जरीवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ७ पोखरा बस्ने बर्ष ५१ को यज्ञराज भट्टराईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०५ गते जिल्ला कैलाली, गोदावरी न.पा.३ बाट पक्राउ गरेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।