प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०८-१९

  • A
  • A-
  • A+
Share

        कैलाली:- मिति २०८१।०८।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहा, भजनी न.पा ०९ पहलवानको जंगल नजिक र टीकापुर न.पा. ९ पुरानो भन्सार स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,३००।– बराबरको चिनी, हरियो खुर्सानी, चना, बच्चाको खेलौना, स्टिलका भाँडा, सुट पिस लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    


सम्बन्धित समाचार