प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाको मानिस पक्राउ

२०८१-०८-२२

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।०७।०८ गते राति जिल्ला कञ्चनपुर, लालझाडी गाउपालिका ०१ बिनावारी स्थित नास्ता पसलमा ऐ. ऐ. बस्ने वर्ष ४४ को रमेश वडायक र निजकी श्रीमती वर्ष ४० कि कमला बडायकको कर्तव्य गरी हत्या गरेको घटनाको अनुसन्धान गर्दै जादा शंकास्पद देखिएको सोही गाउँपालिका ०२ बस्ने वर्ष ४३ को गंगा राम रानालाई मिति २०८१।०८।१९ गते पक्राउ गरि प्रारम्भिक सोधपुछको क्रममा निजले उक्त घटना आफुले घटाएको स्वीकार गरेको हुँदा निजलाई सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट मिति २०८१।०८।२० गते कर्तव्य ज्यान मुद्धामा दिन १० म्याद थप भई आएको, थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।