प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-१०-१७

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१०।१६ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ शिसापोष्ट, धनगढी उ.म.न.पा. १ अदालतरोड, धनगढी उ.म.न.पा. ९ त्रिवेणीघाट, भजनी न.पा. ७ सिराधानी सिबिर नजिक, भजनी न.पा.-९ भुरुवा, टिकापुर न.पा. २ अस्नेहरी मनेहरा शिविर नजिक र टिकापुर न.पा.-९ बालुवाटारबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.  ५,५५,५९०।– बराबरको लेडिज सुट, गलबन्दी, सुर्ति, गुड्खा, बिडी, मैदा, प्लाष्टिकको झिल्ली, लगायतका सामानहरु नं. नखुलेको हिरोहण्डा मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

     कञ्चनपुर:- मिति २०८१।१०।१६ गते कञ्चनपुर जिल्ला दोधारा चाँदनी न.पा.३ जमुनाघाडीबाट अन्दाजी मुल्य रु.८०००।– बाराबरको कुखुराको चारा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी  नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।