प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-१२-२६

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.२,०००।–(दुई हजार रुपैया) जरिवाना तोकिएको फरार प्रतिबादी जिल्ला कञ्चनपुर पुनर्वास न.पा.३ बस्ने बर्ष ४४ को शुकलामा तामाङ्ग र सोही मुद्धामा रु. १,०००।–(एक हजार रुपैया) जरिवाना तोकिएको सोही ठाउ बस्ने बर्ष ५० की विन्दु श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।२५ गते १४:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ जिल्ला प्रशासन कार्यालय नजिकबाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । 

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले ज्यान सम्बन्धी मुद्दामा रु.२,०००।–(दुई हजार रुपैया) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा न. ११ भुजेला बस्ने बर्ष अ.४० को लाल सिंह बिष्टलाई मिति २०८१।१२।२५ गते १४:०० बजेको समयमा निजको घर ठेगाना बाटै इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी गरी सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।