प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङ् लागी एक जनाको मृत्यु

२०८१-१२-२८

  • A
  • A-
  • A+
Share

      बझाङ:- मिति २०८१।१२।२७ गते १९:३० बजे जिल्ला बझाङ, बित्थड चिर गा.पा. ३ बस्ने बर्ष ७८ कि धौली देवी बोहराको आफ्नै घरको भान्सा कोठामा खाना पकाउदै गर्दा एक्कासी चट्याङ लागी घटनास्थलमै मृत्यु भएको, निजकी नातिनीहरु १४ बर्षिया जस्मा बोहराको पिठ्युमा र १३ बर्षिया पबित्रा बोहारको बाँया खुट्टामा सामान्य चोट लागी घाईते भएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।