प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८२-०१-१२

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०१।११ गते १४:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.८ खुटिया खोलामा ऐ. स्याउले बस्ने बर्ष  १० को प्रविन थापामगर पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी बिट स्याउले, कैलालीबाट प्रहरी टोली खटिगइ उद्दार गरी उपचारको लागि सेती प्रादेशिक अस्पताल घनगढी पठाएकोमा उपचारको क्रममा ऐ. १५:३० बजेको समयमा मृत्यु भएको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।