भन्सार छलिका सामान बरामद
२०७९-१२-०६
- A
- A-
- A+
कैलाली-
मिति २०७९।१२।०५
गते प्रहरी चौकी कालाकुण्डा बाट खटी गएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका
९ मोहना नदि स्थित अन्दाजि रु ३२०००।– बराबरको
४ (चार) क्युन्टल चिनी बेवारीसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागी भन्सार
कार्यालय सत्ती पठाईएको ।