प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिस्फोट हुँदा १ जनाको मृत्यु

२०८२-०१-२७

  • A
  • A-
  • A+
Share

     बाजुरा:-  मिति २०८२।०१।२६ गते ०७:३० बजेको समयमा जिल्ला बाजुरा, बुढीनन्दा न.पा.७ सेरकाटिया बस्ने बर्ष ५० की काली जैशी ऐ. स्थित सुजारी पातल सामुदायिक बनमा घास काट्ने क्रममा अचानक नाम नखुलेको बिस्फोटक पदार्थ पड्कन गई गम्भिर घाईते भई उपचारको लागि कोल्टी अस्पताल बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार