प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८२-०२-०३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०२।०२ गते १२:४० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.६ कठौती स्थित पुर्ब पश्चिम राजमार्गमा से १ त ९५१७  नम्बरको ट्याक्टरको ट्रालिको चक्का निस्किई बिग्रिई सडकको दाँया साईडमा रोकिएको अवस्थामा बालुवा भित्र लुकाई छिपाई राखेको अबैध साल जातको काठ गोलिया थान ६ (४९.०५ क्युफिट) अन्दाजी रु.४९,०००।– (उन्नपचास हजार) बराबरको काठ इलाका प्रहरी कार्यालय चौमला, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई ट्राली सहित सब डिभीजन बन कार्यालय चौमाला, कैलालीमा बुझाएको । एको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई ट्राली सहित सब डिभीजन बन कार्यालय चौमाला, कैलालीमा बुझाएको ।   


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।