प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०२।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित चेक पोष्टमा जिल्ला बर्दिया, राजापुर न.पा.१ बस्ने बर्ष १९ को हिक्मत रावत र ऐ.गेरुवा गा.पा.४ बस्ने बर्ष २८ को छवि बि.क. लाई शंका लागि चेकजाँच गर्दा ९०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

      यसैगरी,  मिति २०८२।०२।२२ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौलाबाट लम्कीचुहा न.पा.५ चौरी बस्ने बर्ष २३ को निराजन बडुवाल, ऐ. २ बस्ने बर्ष २० को सुरेश बि.क. र  ऐ. ६ बस्ने बर्ष २२ को अनमोल बि.क. लाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

      यसैगरी,  मिति २०८२।०२।२२ गते १९:२५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बेली स्थित सु.प.प्र.०१-०१२ प ९१५१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.१८ बस्ने बर्ष १९ को दिपेश बस्नेतको साथबाट १ ग्राम ६९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

       कञ्चनपुर:-  मिति २०८२।०२।२२ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट लालझाडी गा.पा.३ बल्मी बस्ने बर्ष २२ को आशिष राना, ऐ.कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २४ को सुरेश खुना र जिल्ला बर्दिया, गुलरिया न.पा.१२ टपरी बस्ने बर्ष ३५ को श्याम चौधरीलाई  शंका लागि चेकजाँच गर्दा २ ग्राम ६७० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।