प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु

२०८२-०३-०५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०३।०४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.७ घोडाघोडिया स्थित मोहना नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँ बस्ने बर्ष अन्दाजी  बर्ष ४५ को दुलाराम चौधरी पानिमा डुवी बेपत्ता भएको खवर प्राप्त हुनासाथ स्थानियको सहयोगमा इलाका प्रहरी कार्यालय रामपुर, कैलाली र सशस्त्र प्रहरी वल BOP भुईया फाँटाबाट खटिएको टोलीले संयुक्त रुपमा खोजतलास गर्दा मृत अवस्थामा फेला परेको ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।