प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडेर मृत्यु

२०८२-०४-१४

  • A
  • A-
  • A+
Share

     बाजुरा:- मिति २०८२।०४।१३ गते १३:०० बजेको समयमा जिल्ला बाजुराबुढीनन्दा न.पा.१ जमसाल बस्ने वर्ष ६१ को मनिचन्द्र खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझ सम्म घर फर्की नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा ऐ. माङ्लेगौडा भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाईते अवस्थामा फेला पारी उपचारको लागि कोल्टी अस्पताल बुढीनन्दा, बाजुरामा पुर्‍याई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।