प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-२३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०४।२२ गते १६:३० बजेको समयमा विशेष सुचनाको आधारमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.४ सहिद गेट स्थित दार्चुला होटल एन्ड रेष्टुडेण्टका सञ्चालक जिल्ला दार्चुला, नौगाड गा.पा.४ बस्ने बर्ष २२ को मान बहादुर ठगुन्ना समेत तिन जनालाई १० ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको                    

      यसैगरी, मिति २०८२।०४।२२ गते १७:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलालीबर्दगोरिया गा.पा.१ कट्टिपुर स्थित मुडागाउबाट सोही ठाउँ बस्ने बर्ष २८ को सुमित बादीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको                    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।