प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिको खल्डोमा डुवेर वालकाको मृत्यु

२०८२-०४-३१

  • A
  • A-
  • A+
Share

      अछाम:- मिति २०८२।०४।३० गते जिल्ला अछाम, साँफेबगर न.पा.१ ग्वालेकोट स्थित बुढीगंगा नदि किनारामा ढुङ्गा, गिठ्ठी निकाल्दा बनेको खाल्डोमा बुढीगंगा नदि बढ्न गई पानी जमेको स्थानमा खेल्ने क्रममा सोही ठाउँ बस्ने सानु दमाईको छोरा बर्ष अन्दाजी १०/११ को सक्षम परीयार डुवी वेपत्ता भएको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साँफेबगर, अछाम समेतबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उक्त खाल्डोबाट निकाली उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।    


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।