प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ बर्ष १० महिना कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.५ बस्ने बर्ष ४५ को चन्द्रदेब थारु डगौरालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०५।१५ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।


सम्बन्धित समाचार