प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साईकलबाट लडी मृत्यु

२०८२-०७-०१

  • A
  • A-
  • A+
Share

    दार्चुला:- मिति २०८२।०६।३१ गते १४:०० बजेको समयमा जिल्ला दार्चुला महाकाली न.पा. वडा नं. ५ रिङ्ने ताल स्थित सोही ठाउ वस्ने बर्ष अ.२७/२८ को अमृत डोबाल साईकल चलाउदै बाङ्गाबगर जाने क्रममा एक्कासि सडकको भित्तामा ठोकीन गई टाउकोमा गम्भिर चोट लागी घाईते भई जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा १५.४० बजेको समयमा मृत्यु भएको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।