प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०७-०४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०७।०३ गते जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ८ क्याम्पस चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,०००।– बराबरको मोबाईलका पाट्सहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

     कञ्चनपुर:- मिति २०८२।०७।०३ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाउँबाट  जिल्ला कैलाली गौरीगंगा न.पा.७ बस्ने बर्ष ३२ को केशब बहादुर बोहराले चलाएको म १ च ३७९ नं.को जिपमा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका १९ खसी (जिप सहित अम्दाजि मुल्य रु. १५,२५,०००।-) अस्थाइ प्रहरी पोष्ट मझगाउ कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी चालकलाई समेत नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।