प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पटाका बरामद

२०८२-०७-०४

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०७।०३ गते १९:१५ बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ८ क्याम्पस चोकबाट अन्दाजी मूल्य रु.९६,६३०।– बराबरको बिभिन्न किसिमका पटाकाहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी बरामद गरेको । 

   कञ्चनपुर:- मिति २०८२।०७।०३ गते ११:३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.०४ ब्रहमदेव रोडबाट अन्दाजी मूल्य रु.१२,४८,५२०।– बराबरको बिभिन्न किसिमका पटाकाहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी बरामद गरेको । सो सम्बन्धमा आबश्यक अनुसन्धान भई रहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।