प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पसलमा आगलागी

२०८२-०७-०५

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०७।०४ गते २०:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.८ कलकत्ता बस्ने ओम प्रकाश रानाले संचालन गर्दै आएको आकृति सपिङ सेन्टर एण्ड टि-सर्ट प्रिन्टिङ पसलमा अगरबत्ती बाल्ने क्रममा अचानक आगलागि भई पसलमा रहेको लत्ताकपडा सहित अन्दाजी मुल्य रु. १,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षेती नभएको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।